0
लम्जुङ र पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
विहीबार दिउँसो दुई बजेर ४४ मिनेटमा गोर्खा भूकम्पको पराकम्पन गएको हो ।
लम्जुङ केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Post a Comment

 
Top