
पिपलस कलेजमा अध्यनर सागर पौडेल, दीप्ति
दाहाल गणेश ओलि र रबिन बराल BBA सातौ सेम्स्टरमा GPA चारमा चार ल्यायर त्रिभुवन बिश्वबिद्यालय टप गर्नु भयकोमा बधाई तथा उज्ज्वल भबिस्यको को शुभकामना।
सागर पौडेल
बाग्लुङ जिल्ला मा जन्मियका सगर पिपलस कलेजम को BBAअन्तिम सेम्स्टरमा पद्दै हुनुहुन्छ । साथै UTC(Universal Teach Consult) मा मोटिभेटर यबम कोर्स इन्स्त्रक्टर को
रुप्मा करेरत हुनुहुन्छ। उहा एकदमै
मिहिनती मानिस हुनुहुन्छ । यती
धेरै बेस्थ हुदा
हुदै पनि त्रिभुवन
बिश्वबिद्यालय टप
गरेकोमा उहालाई बधाई
दिई उनको उज्ज्वल भबिस्यको को शुभकामना।

दीप्ति दाहाल
पिपलस कलेजमा अध्यनरत दीप्ति दाहाल BBA सातौ सेम्स्टरमा GPA चारमा चार ल्यायर त्रिभुवन बिश्वबिद्यालय टप गर्नु भयकोमा बधाई तथा उज्ज्वल भबिस्यको को शुभकामना।
गणेश ओलि र रबिन बराल
पिपलस कलेजमा अध्यनरत गणेश ओलि र रबिन बराल BBA सातौ सेम्स्टरमा GPA चारमा चार ल्यायर त्रिभुवन बिश्वबिद्यालय टप गर्नु भयकोमा बधाई तथा उज्ज्वल भबिस्यको को शुभकामना।
Post a Comment