0


यूरोकप फुटबल २०१६ को दोस्रो सेमीफाइनल वेलोड्रोम स्टेडियममा गय राती भयको खेलमा विश्व बिजेता जर्मनी लाई 2-0 ले हराउदै फ्रान्स फाइनलमा पुगेको छ .

पहिलो गोल फस्ट इन्निंगमा पेनाल्टी ग्रिजम्यानले दोश्रो  गोल  पनि  ग्रिजम्यानले गोलपोष्टil खाली भएको मौकाको फाइदा उठाउँदै  गरे यस बाट युनले गोल्डेन बूट सुरक्षित बनायाका छन्  भने गोल्डेन बल  गोल्डेन गोल्वेस का लागि रोनाल्डो ग्रिजम्यान अनि  रुइ प्यात्रिको   हुगो  ल्लोरिस दाबेदार रुपमा  रहका छन् .

म्याचको अन्तमा रेफ्री निकोला रिजोलीले जसै खेल सकिएको सिटी फुके फ्रान्सेली टोली उसका समर्थकहरुमा खुशीको लहर दौडियो

Post a Comment

 
Top